जहाँ फुले पनि तिमि गुलाब हुनु
मेरा हरेक सवालको जवाफ हुनु

तिम्रै मात्र नशा चड्छ मेरो तनमा
प्रेम प्याला लिई आउछु सराब हुनु

उ बोल्दै गर्छ मलाई सुन्न के कर
भत्केला भनि जाली बुन्न के कर

सर्बस्व राष्ट्र हितको मेरो होईन
डुबाउदा तराई मलाई थुन्न के कर

लोक छन्द



लोक – छन्द (साभार छन्द – पराग )                  - आनन्द श्रेष्ठ
)असारे – झ्याउरे (+++++=१६)
जस्तै सानो  खेत सानो  बारी सानै  जहान
नगरी काम पुग्दैन खान साँझ  बिहान,
सवाई (+++ =१४)
जस्तै समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै,
सेलो(++=)

गजल बारे जानकारी



गजलबारे                                                        ईश्वर दाहाल कविजी

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो गजलको उद्गम स्थल अरबलाई मानिन्छ  
 अरबी भाषामा  को अर्थ वाणी को अर्थ नारी अल को अर्थ को वा सँग हुन्छ  गजल नामाकरण कसरी गरियो यसको एउटै  
उत्तर भेटिदैनतर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन्  गजलको शाब्दिक अर्थप्रेमिकासँगको कुराकानीस्त्रीको 
 वाणीप्रेमिकाका विषयमा कुराकानीप्रणयवार्तायौवनानारीको वर्णन गर्नुप्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ  
 फारसी भाषामा गजलको अर्थहुन्छ नारीका कुरा  केही विद्वानहरुको तर्किक मान्यता के  भने गजल फारसी शब्द हो,जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत  वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्कप्राय सबै विद्वानहरुले राखेका छन 

गजल

लथालिंग भए आस्था , जोडिदिन बर माग्दा
उजाडियो जिन्दगानी , शान्त यौटा घर माग्दा
न गाँसै भो न बासै भो , एक्लो भएँ  दुनियामा
दोष मिल्यो गल्लि माझ , जिउनलाई थर माग्दा

गजल


हास्थ्यौ र पो सारा हास्थ्यो ,रुदा तिमि सहर सुन्य
बैंस थ्यो र सबै हेर्थे , तन ढल्क्यो नजर सुन्य

नसकेर थेग्न लाई ,जवानी त्यो बेईमानी भो
आस्तायो र मन् को चाह , बैसालु त्यो बगर सुन्य

गजल


भुल के थ्यो ! बचनको ,छुरा धसी मार्यौ सानु
त्यो मुटुमा जाने बाटो, नजरले बार्यौ सानु

दिएकै'थेँ मुटु भरि , रित्त्याएर माया सबै
वस्ति मेरो उजाडेर , घरेडी त्यो खार्यौ सानु

गीत

न आँशुमा न हासोमा अल्झे यहाँ
 न जालमा न पासोमा अल्झे यहाँ 


रुवायो नि मलाई आज मायाले लौ 
छली गयो जलाई आज मायाले लौ 
न खोजीमा न चासोमा अल्झे यहाँ 
न जालमा न पासोमा अल्झे यहाँ 
http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............