Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल

लथालिंग भए आस्था , जोडिदिन बर माग्दा
उजाडियो जिन्दगानी , शान्त यौटा घर माग्दा
न गाँसै भो न बासै भो , एक्लो भएँ  दुनियामा
दोष मिल्यो गल्लि माझ , जिउनलाई थर माग्दा

गजल


हास्थ्यौ र पो सारा हास्थ्यो ,रुदा तिमि सहर सुन्य
बैंस थ्यो र सबै हेर्थे , तन ढल्क्यो नजर सुन्य

नसकेर थेग्न लाई ,जवानी त्यो बेईमानी भो
आस्तायो र मन् को चाह , बैसालु त्यो बगर सुन्य

गजल


भुल के थ्यो ! बचनको ,छुरा धसी मार्यौ सानु
त्यो मुटुमा जाने बाटो, नजरले बार्यौ सानु

दिएकै'थेँ मुटु भरि , रित्त्याएर माया सबै
वस्ति मेरो उजाडेर , घरेडी त्यो खार्यौ सानु

http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............