Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

लोक छन्द



लोक – छन्द (साभार : छन्द – पराग )                  - आनन्द श्रेष्ठ
१)असारे – झ्याउरे (३+२+३+२+३+३=१६)
जस्तै : सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान,
२) सवाई (४+४+४+२ =१४)
जस्तै : समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै,
३) सेलो(२+२+३=७)

गजल बारे जानकारी



गजलबारे                                                        ईश्वर दाहाल कविजी

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो ।गजलको उद्गम स्थल अरबलाई मानिन्छ । 
 अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारीर अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै  
उत्तर भेटिदैनतर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थप्रेमिकासँगको कुराकानी, स्त्रीको 
 वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवनानारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । 
 फारसी भाषामा गजलको अर्थहुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो,जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्कप्राय सबै विद्वानहरुले राखेका छन ।

http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............