Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
जहाँ फुले पनि तिमि गुलाब हुनु
मेरा हरेक सवालको जवाफ हुनु

तिम्रै मात्र नशा चड्छ मेरो तनमा
प्रेम प्याला लिई आउछु सराब हुनु

उ बोल्दै गर्छ मलाई सुन्न के कर
भत्केला भनि जाली बुन्न के कर

सर्बस्व राष्ट्र हितको मेरो होईन
डुबाउदा तराई मलाई थुन्न के कर

http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............