गीत

न आँशुमा न हासोमा अल्झे यहाँ
 न जालमा न पासोमा अल्झे यहाँ 


रुवायो नि मलाई आज मायाले लौ 
छली गयो जलाई आज मायाले लौ 
न खोजीमा न चासोमा अल्झे यहाँ 
न जालमा न पासोमा अल्झे यहाँ 




न आँशुमा ............................


नौजाले पो रैछ उ त बल्ल बुझें 
दुख्दा मुटु आँशुले म आफै रुझें 
न हर्षमा न नासोमा अल्झे यहाँ 
न जालमा न पासोमा अल्झे यहाँ 


न आँशुमा न हासोमा अल्झे यहाँ
न जालमा न पासोमा अल्झे यहाँ

नरेश रोकाहा , दरौ - २ , कुन्चेबारी स्याङ्गजा ,गण्डकी नेपाल . हाल : यु ए ई दुबई
http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............